सहयोग हस्तान्तरण

म्याग्दीको भगवती–८ सिजल गाउँका आगलागी पीडित कुलबहादुर भण्डारीका परिवारलाई बेलायतमा बसोबास गर्दै आएका म्याग्दीवासीले सङ्कलन गरेको रु एक लाख ६५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिँदै । तस्बिरः कमल खत्री